आज असार १५, राष्ट्रिय धान दिवसः यस वर्ष कोरोना महामारीका कारण प्रत्येक वर्ष हुने पोखरा रोपाइँ महोत्सवको रौनकता छैन । सिद्धार्थ राजमार्ग अन्तर्गत पर्ने पोखराको ठुल्ढुङ्गा नजिक रोपी सकिएको धानखेत । तस्विरः मनशान्त घिमिरे

-


     मर्दी न्युज    
     १५ असार २०७७ मा प्रकाशित