योजना अहिले बनाऔँ, केहि समयपछि घुमौंलाः सगरमाथा राष्ट्रिय निकुञ्ज भित्रका सुन्दर गहनाहरु मध्ये गोजुम्बा हिमनदि किनारका तालहरु मध्येको सबैभन्दा ठूलो गोक्यो ताल समुन्द्री सतह बाट ४७५० मिटरको उचाइमा रहेको छ । फोटोः मनशान्त घिमिरे

-


     मर्दी न्युज    
     श्रावण ९ गते २०७७ मा प्रकाशित