प्रकृतिका सुन्दर उपहार पुतली कृषि बाली-नालीहरूमा परागसेचन गरेर पर्यावरणीय चक्रमा सहयोग पुर्याउने पुतली, किराहरुको दुनियाँमा बिटलहरु (गोब्रे/खपटे किरा) पछि दोस्रो नम्बर तथा प्रचुर मात्रामा पाईने प्रजाति हो। नेपालमा ६६० प्रजातिमा पाईने पुतलीहरु माकुरो, छेपारो, साना प्रजातिका चराहरु र अन्य जनावरहरू जस्ता शिकारी प्रजातिहरूका लागि पनि खानाका स्रोत हुन् । ग्रे प्यान्सी; फोटोः मनशान्त घिमिरे
मर्दी न्युज
३० असार २०७७ मा प्रकाशित