पानीमा हिड्ने अचम्मको किरो: जब हामी तालको किनारको बाटो हुँदै अघि बढ्दछौ तब हामीले यस सुन्दर जीवलाई उतिसाह्रो ध्यान दिदैनौं जसले साना कीराहरु, लामखुट्टेका लार्भाहरु र पानीको सतहमा मरेका पुतली तथा गाइनेकिराहरु खाएर परिस्थितीय प्रणालीमा आफ्नो भूमिका उपस्थिति गराईरहेका छन् । रुपाताल-पोखरा, फोटो: मनशान्त घिमिरे ।

-


     मर्दी न्युज    
     ३ साउन २०७७ मा प्रकाशित