बाटो खुल्यो, रासन लिएर अगाडि बढ्दै खच्चरहरु: असार २५ र २६ गतेको भीषण बर्षा र त्यसपछि पहिरोले म्याग्दी जिल्लाको पश्चिमी क्षेत्रको धौलागिरी गाउँ पालिका-मराङ्ग र मालिका गाउँ पालिका-बिम मा धेरै जनधनको क्षति भएको थियो । पहिरोले अवरूद्ध बाटो खुलेसँगै खच्चरबाट रासन ढुवानी गर्दै स्थानीय । फोटो: मनशान्त घिमिरे ।

-


     मर्दी न्युज    
     श्रावण २६ गते २०७७ मा प्रकाशित