सुनसान राधाकृष्ण मन्दिरः कृष्ण जन्माष्टमीका दिन पोहोर–परार श्रद्धालुको घुँइचो लाग्ने यस पोखराको राधाकृष्ण मन्दिर कोरोनाभाइरसको संक्रमणका कारण यसपटक सुनसान बन्यो । तस्विरः खेम गुरुङ

-


     मर्दी न्युज    
     श्रावण २७ गते २०७७ मा प्रकाशित