बाटो लामो छ, थकाई त मार्नु पर्यो निः लमजुङ जिल्लाको मर्स्याङ्दी गाउँपालिकाको उत्तरी भुभागमा अबस्थित दुधपोखरी यात्राका क्रममा भेटिएका बाख्राका बथान पोखरी नजिक थकाई मार्दै । यो पदमार्गबाट नामुन भञ्ज्याङ कटि मनाङको तिमाङ पुग्न सकिन्छ । फोटो: गंगा बहादुर घले ।

मर्दी न्युज
श्रावण २९ गते २०७७ मा प्रकाशित
