हिमाल र याक/झोप्क्योको साईनो: सगरमाथा राष्ट्रिय निकुञ्जको अधिकांश क्षेत्रमा सामान ढुवानीमा प्रयोग हुने याक/झोप्क्यो नेपालकै अग्लो उचाईमा रहेको स्याङबोचे बिमानस्थलबाट खुम्जुङ तर्फ भारी खेप्दै । फोटो: मनशान्त घिमिरे ।

मर्दी न्युज
भाद्र १० गते २०७७ मा प्रकाशित
