कार्तिक १ गतेबाट खुल्दै पदयात्रा: नेपालमा कोभिड-१९ ले गर्दा बन्द भएका साहासिक गतिविधि मध्ये एक पर्वतीय पर्यटन सात महिना पछि नेपाल सरकारको निर्णय बमोजिम आउँदो कार्तिक १ तदनुसार अक्टुबर १७ तारीख बाट खुल्ने भएको छ ।गोरकसेप, सगरमाथा क्षेत्र, फाईल फोटो: मनशान्त घिमिरे ।

मर्दी न्युज
असाेज १७ गते २०७७ मा प्रकाशित
