
प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो अध्याबधिक बिबरण अनुसार प्रदेशमा थप ११० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जस अनुसार संक्रमितको संख्या ४८०१ पुगेको छ ।
पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान र क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा संक्रमित व्यक्तिहरुलाई आईसोलेसनमा ब्यबस्था गर्ने तयारी भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाकारी दिए।

