पोखरामा थप ७९ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६९११ पुग्यो

-


     मर्दी न्युज    
     कार्तिक १२ गते २०७७ मा प्रकाशित


Mardi News

पोखरा, १२ कात्तिक । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले पछिल्लो पटकमा जारी तेस्रो विज्ञप्तिअनुसार पोखरामा आज ७९ जना कोरोना संक्रमित थपिएका छन् ।

क्षयरोग उपचार केन्द्रमा गरिएको परीक्षणमा वडा नखुलेको ९ जनासहित पोखरा महानगरपालिकाका ७९ जनामा कोरोना पुष्टि भएको हो ।

योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ६ हजार ९ सय ११ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



Tags: