मुस्कुराउँदै हिमश्रृंखलाः अन्नपूर्ण हिम श्रृंखलाको मनोरम चुचुरो अन्नपूर्ण दोस्रो । समुन्द सतहबाट ७९३७ मिटर अग्लो यस चुचुरोमा सन् १९६० मा सर क्रिस बोन्नीङ्गटन र आङ नीमा शेर्पाले पहिलो पटक सफल आरोहण गरेको थिए । फोटो: मनशान्त घिमिरे ।

-


     मर्दी न्युज    
     कार्तिक १८ गते २०७७ मा प्रकाशित