नेपालमा कोरोना संक्रमणबाट थप १७ जनाको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक २४ गते २०७७ मा प्रकाशित


पोखरा, २४ कात्तिक । नेपालमा कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १८ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या १ हजार १ सय २६ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १ हजार ७ सय ९८ जना संक्रमणमुक्त भएका छन् ।



Tags: