आज काग तिहार: कार्तिक कृष्ण त्रयोदशीका दिन आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर कागको पूजा गर्ने चलन छ । फोटो: मनशान्त घिमिरे ।

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७७ मा प्रकाशित