३२ जिल्लाका सिडियोसहित गृह मन्त्रालयका ५२ अधिकारीको एकैपटक सरुवा [नामावलीसहित]

-


     मर्दी न्युज    
     फागुन १४ गते २०७७ मा प्रकाशित


काठमाडौँ । गृह मन्त्रालयले ठुलो सङ्ख्यामा प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ ।

शुक्रवार मन्त्रिस्तरीय निर्णयबाट ३२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित गृह मन्त्रालय मातहतका ५२ सहसचिव र उपसचिवको एकै पटक सरुवा गरेको हो ।

सरुवा हुनेको सूची यसप्रकार छ।