प्रधानमन्त्रीको दावीसहित ओलीले बुझाए १ सय ५३ सांसदको हस्ताक्षर

-


     मर्दी न्युज    
     जेठ ७ गते २०७८ मा प्रकाशित


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संविधानको धारा ७६(५) अनुसारको सरकार गठनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो दाबी पेश गरेका छन् ।

एमालेका एक सय २१ र जसपाका ३२ गरी १ सय ५३ सांसदको समर्थन आफूलाई रहेको जानकारी गराउँदै ओलीले नयाँ सरकार गठनका लागि दाबी पेश गरेर फर्किएको एक नेताले बताएका छन् ।