सुन्दर कालिज:

-


     मर्दी न्युज    
     श्रावण १६ गते २०७८ मा प्रकाशित


कालिजको नाम सुन्ने बित्तिकै मार्ने र खाने भन्ने मानसिकताले नेपालमा अधिक मात्रामा शिकार गरिने चरामा पर्दछ यो प्रजाति । वन्यजन्तुको चोरी शिकार गर्नु अबैध, गैरकानुन तथा दण्डनिय हो । तस्बिर: मनशान्त घिमिरे