गुलेली:

-


     मर्दी न्युज    
     असाेज ८ गते २०७८ मा प्रकाशित


गुलेली: हालका दिनहरुमा गुलेलीको दुरुप्रयोग गरि धेरै मात्रामा पंछीको शिकार गरिएको पाईएको छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिइ संरक्षित पंछी मात्र नभई अन्य पंछी सिकार गरी मारेमा वा घाइते बनाएमा रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था छ । बेलैमा सचेत होऔं । तस्बिर: मनशान्त घिमिरे

हालका दिनहरुमा गुलेलीको दुरुप्रयोग गरि धेरै मात्रामा पंछीको शिकार गरिएको पाईएको छ । राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, संरक्षण क्षेत्र वा मध्यवर्ती क्षेत्रभित्र अनुज्ञापत्र नलिइ संरक्षित पंछी मात्र नभई अन्य पंछी सिकार गरी मारेमा वा घाइते बनाएमा रु २० हजारदेखि रु ५० हजारसम्म जरिवाना वा छ महिनादेखि एक वर्षसम्म कैद वा दुवै सजाय व्यवस्था छ । बेलैमा सचेत होऔं । तस्बिर: मनशान्त घिमिरे