वर्षामा भिजेको धानलाई सुरक्षित स्थानमा लैजाँदै गरेका महिला:

-


     मर्दी न्युज    
     कार्तिक ५ गते २०७८ मा प्रकाशित


शुक्लाफाँटा नगरपालिका–१२ तिलकीका महिला वर्षाको पानीमा खेतमै भिजेको धान सुकाउनका लागि सुरक्षित स्थानमा लैजाँदै । तस्वीर : राजेन्द्रप्रसाद पनेरु, रासस