
भक्तपुर । बढ्दो शहरीकरणले प्राकृतिक स्थलहरुमा प्लास्टिकजन्य फोहोरहरु दिन प्रतिदिन थुप्रिदैछन् र त्यहि वातावरणमा वन्यजन्तुहरु आफ्नो दिनचर्या बिताउन बाध्य छन् । मनोहरा खोला परिसरमा चिजवलको प्लास्टिकको खोलमा उत्सुकताले खाना खोज्दै एक न्याउरीमुसा । फोटो संजय था श्रेष्ठ

