किर्तीपुर । टौदह भित्र रहेको सानो टापुको रुखहरुमा वस्ने हिउँदे आगन्तुक जलेवा पंछीहरु सौन्दरीकरणका लागी राखिएको झिलिमिली बत्तीहरुका कारण वासस्थान परिवर्तन गरी टेलिफोनको टावरमा बस्दै । फोटो: सुगम ताम्राकार
-
मर्दी न्युज
२६ कार्तिक २०७८ मा प्रकाशित