खोप्राबाट देखिएको धौलागिरि हिमाल

-


     मर्दी न्युज    
     २८ साउन २०७९ मा प्रकाशित


अन्नपूर्ण–धौलागिरि सामुदायिक पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ खोप्राबाट शनिबार देखिएको धौलागिरि हिमालको मनोरम दृश्य । तस्वीर: कमल खत्री, रासस