काठमाडौँको उत्तरभेग टोखा नगरपालिका–ं १ झोर । यो काठमाडौँको काठ क्षेत्र र ग्रामीण भेग हो । झोर शिवपुरी राष्ट्रिय निकुञ्जसँग जोडिएको छ । यहीँ झोर गाउँका किसान लक्ष्मण विडारीको खेतमा धान चुट्दै र भित्र्याउँदैे । तस्बिर ः हरिराम भेटुवाल÷रासस
-
मर्दी न्युज
असाेज ३० गते २०७९ मा प्रकाशित