हिउँ पार परेर सदरमुकाम दुनैतर्फ आउँदै खच्चड

-


     मर्दी न्युज    
     कार्तिक ८ गते २०७९ मा प्रकाशित


कात्तिक लागेसँगै डोल्पोबुद्ध गाउँपालिका र शे–फोक्सुण्डो गाउँपालिकाको बीचमा रहेको बिचिस जाङला लेकमा परेको हिउँ पार गर्दै सदरमुकाम दुनैतर्फ जाँदै गरेका खच्चड । उपल्लो डोल्पामा खच्चड र चौरीद्वारा खाद्यान्न ढुवानी गरिन्छ । तस्बिरः हेमन्त केसी/रासस