आजको फोटो

-


     मर्दी न्युज    
     २६ कार्तिक २०७९ मा प्रकाशित


रिट्ठेपानी डाँडा कटान तीब्रः पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै पर्ने रिट्ठेपानी डाँडा कटानको कार्यलाई तीब्रता दिंदै । धावनमार्गमा ४० मिटर ‘अप्स्ट्र्याकल’ परेकाले दुई हप्तामा १४ मिटर डाँडा काटेर मंसिर १४ गते यान्त्रिक उडान गर्ने विमानस्थलको योजना छ । धावनमार्गको ‘अप्रोच’ पर्ने करिब ४० मिटर डाँडा काटेर समतल बनाइनेछ । तस्विरः खेम गुरुङ