कृषकलाई धान थन्क्याउने चटारो

-


     मर्दी न्युज    
     कार्तिक २८ गते २०७९ मा प्रकाशित


तनहुँको व्यास नगरपालिका–५ साँगेका कृषक धान थन्क्याउने चटारोमा । मङ्सिर ४ गते हुने निर्वाचनका लागि राजनीतिक तथा दल उम्मेदवारलाई चुनाव लागे पनि कृषक भने धान थन्क्याउने चटारोमा व्यस्त छन् । तस्बिरः कृष्ण न्यौपाने/ रासस