समुद्र सतहदेखि २८३० मिटर उचाईमा रहेको ढुम्बा तालः

-


     मर्दी न्युज    
     पुस २ गते २०७९ मा प्रकाशित


मुस्ताङ जिल्लाको घरपझोङ गाउँपालिका –५ स्थित ढुम्बा तालको मनोरम दृश्य । धार्मिक हिसाबले पनि महत्वपूर्ण ढुम्ब ताल १३० मिटर चौडा, १६० मिटर लामो र १० मिटर गहिरो छ । यस ठाउँलाई गुरुङहरुले आप्mनो प्राकृतिक देवस्थलको रुपमा मान्ने गरिन्छ । तस्विरः खड्ग गुरुङ