कालीगण्डकी नदीमा -याफ्टिङ

-


     मर्दी न्युज    
     पुस १९ गते २०७९ मा प्रकाशित


म्याग्दीको सदरमुकाम बेनी हुँदै बग्ने कालीगण्डकी नदीमा -याफ्टिङ गर्दै पर्यटक । कालीपुलमा हालै सञ्चालनमा आएको गण्डकी होटल र स्प्लास नेपाल एडभेन्चरले मङ्गलबारदेखि कालीगण्डकी नदीमा नियमित -याफ्टिङ सञ्चालनमा ल्याएका छन्। तस्बिरः कमल खत्री÷रासस