बागलुङ नगरपालिका–४ कुडुले फाँटमा रहेको तोरीमा तस्बिर खिचाउँदै आन्तरिक पर्यटक । अहिले उक्त फाँटमा तोरीको तस्बिर खिच्न र टिकटक बनाउनेको चाप छ । तस्बिरः खेमराज गौतम/रासस
-
मर्दी न्युज
माघ १२ गते २०७९ मा प्रकाशित