म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको हिमाली क्षेत्रमा लागेको डढेलो । वर्षा र हिमपात नभएपछि जिल्लामा वनजङ्गलमा आगलागीका घटना बढेका छन् । तस्बिर: कमल खत्री/रासस
-

मर्दी न्युज
माघ २२ गते २०७९ मा प्रकाशित