पहाडकी रानी बन्दीपुर बजार

-


     मर्दी न्युज    
     चैत्र ११ गते २०७९ मा प्रकाशित


पहाडकी रानी बन्दीपुर बजार । तुलनात्मक रुपमा विदेशी पर्यटकले भरिने बन्दीपुरमा सडक बिस्तारले हिलाम्मे र धुलाम्मे हुँदा पर्यटक आगमनमा समस्या भएको यहाँका व्यवसायीको भनाइ छ । तस्बिर: मिला दरै/रासस