
हालका दिनहरुमा बाक्लो तुँवालोको कारणले धेरै दिन सम्म उडानहरु ढिलो र स्थगित भएको अबस्थामा आज मौसममा भएको परिवर्तनले थप समस्या थपेको छ ।

दोहाबाट काठमाण्डौंका लागि आएको कतार एयरलाइन्सको जहाज आकासमा आठ चक्कर लगाईरहेको छ भने दिल्लीबाट काठमाण्डौं अवतरण गर्ने विस्तारा एयर को जहाज १२ चक्कर लगाउँदै गन्तव्य तिर बढ्दै गरेको छ । फोटोः फ्लाईट राडार

