धौलागिरी हिमालको फ्रेन्चपास

-


     मर्दी न्युज    
     वैशाख ३० गते २०८० मा प्रकाशित


म्याग्दीको धवलागिरी गाउँपालिका-४ स्थित फ्रेन्चपास नाका । समुन्द्र सतहदेखि पाँच हजार मिटर उचाईमा रहेको फ्रेन्च पास धवलागिरी चक्रीय पदमार्गको म्याग्दी हुँदै मुस्ताङ जाने नाका हो । तस्बिरः सन्तोष गौतम / रासस