तनहुँ, ५ कात्तिक । तनहुँ तथा लमजुङ जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । बिहान ७ः४० बजे तनहुँ तथा लमजुङ जिल्लामा भूकम्पको धक्का महसुस भएको हो ।
धक्काले दशैंको रमझममा रहेकाहरुलाई झस्काएको छ । भूकम्पको विस्तृत विवरण भने आउन बाँकी छ ।
-

मर्दी न्युज
कार्तिक ५ गते २०८० मा प्रकाशित