फाइल फाेटाे
जेनजी आन्दोलनको मेसो पारेर पूर्वराजा समर्थितले पोखराको पृथ्वीचोकको सहिद लखन थापाको शालिक ढालेका छन् ।
उनीहरूले पृथ्वीनारायण शाहको प्रतिमा राखेका छन् । यहाँ यसअघि यहाँ कसको शालिक राख्ने भन्ने विवाद थियो ।
-

मर्दी न्युज
भाद्र २४ गते २०८२ मा प्रकाशित