बदलियो पानीको रंग: केहि दिन यता परेको अबिरल वर्षा सँगै फेवातालको जलाधार क्षेत्रहरुमा आएका साना-ठूला पहिरोहरु हर्पन, अँधेरी खोला हुँदै तालमा आइपुग्दा पानीको रंग परिवर्तन भएको छ । तस्विरः मनशान्त घिमिरे

-


     मर्दी न्युज    
     असार २७ गते २०७८ मा प्रकाशित