दुर्लभ खरमुजुर

-


     मर्दी न्युज    
     असाेज ३० गते २०७८ मा प्रकाशित


करिब १२० को संख्यामा रहेको अनुमान गरिएको खरमुजुर कोसी टप्पु वन्यजन्तु आरक्ष, चितवन, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र तिनका मध्यवति क्षेत्रहरुमा कहिले काँहि देखिने विश्वमै दुर्लभ तथा अति संकटापन्न प्रजाति लाई हालसालै वन्यजन्तु फोटोग्राफार चुङ्बा शेर्पाले शुक्लाफाँटाको घाँसे मैदानमा फोटो खिचेका छन् ।