जब साँझ पर्दै जान्छ हिमाल उज्यालिन्छ र हिमाल मुनिका गाउँ अँध्यारिन्छ …. 

-


     मर्दी न्युज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित


पर्वतको रुग्दीबाट साँझपख देखिएका माछापुच्छ्र्रे; अन्नपूर्णलगायतका हिमशृङखला । कुश्मा बजार आसपासका गाउँहरू अँध्यारो बन्दै गर्दा माथिका हिमालहरूमा अस्ताउँदो सूर्य किरण पोखिन्छ र सुनौलो बनेर मनमोहक तुल्याउने गर्छ । तस्बिर: सुमनजङ्ग थापा/रासस