झोरा नृत्य प्रस्तुत गर्दै कलाकारः

-


     मर्दी न्युज    
     फागुन ३ गते २०७९ मा प्रकाशित


मिलेनियम ट्रेकको करिब मध्यभागमा पर्ने पुतलीबजार नगरपालिका–२ ज्यामिरे गाउँमा बहुउद्देश्यीय कभर्ड हल उद्घाटनको अवसरमा झोरा नृत्य प्रस्तुत गर्दै कलाकार । मिलेनियम पदमार्ग अन्तर्गत पोखरीछाप, कोल्मा, ज्यामिरे, भैंसेगौंडामा झोरा नृत्य देख्न सकिन्छ । तस्विरः टेकमान गुरुङ