पूनहिलमा पर्यटकको चहलपहल

-


     मर्दी न्युज    
     चैत्र ३० गते २०७९ मा प्रकाशित


अन्नपूर्ण संरक्षण क्षेत्रको प्रसिद्ध पर्यटकीय स्थल घोरेपानीको पूनहिलमा सूर्योदय र हिमालको मनोरम दृश्य हेर्न बिहान सबेरै जम्मा भएका पर्यटकहरु । आज बिहान करिब ३०० जना पर्यटकहरु देखिएका थिए । फोटोः मनशान्त घिमिरे