बैँक / वित्त

२८ अङ्कले बढ्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २८ दशमलव ७३ अङ्ककले बढेर दुई हजार ६३९ दशमलव ३७ को बिन्दुमा कायम भएको छ । यो एक दशमलव १० प्रतिशतको वृद्धि हो । आज ३३५ कम्पनीको एक करोड २४ लाख ५९ हजार ९५१ कित्ता शेयर ८४ हजार ९९० पटक खरिदबिक्री हुँदा रु ६ अर्ब ४७ करोड ३७ लाख ३६ हजार ९९ बराबरको कारोबार भएको छ । आजको कारोबारमा सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन समूह तीन दशमलव ०५, विकास… पुरा पढौ

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव २९ अङ्कले घटेर दुई हजार ६१० दशमलव ६३ को बिन्दुमा कायम भएको हो । आज ३२३ कम्पनीको एक करोड दुई लाख ७४ हजार १२६ कित्ता शेयर ७९ हजार ७०२ पटक खरिदबिक्री हुँदा रू पाँच अर्ब एक करोड ७५ लाख ८७ हजार २९४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा होटल तथा पर्यटन समूह शून्य दशमलव ६२, उत्पादन तथा प्रशोधन एक दशमलव ०४ र व्यापार समूह शून्य दशमलव ३४ प्रतिशतले बढेको छ भने अरु सबै… पुरा पढौ

सुनौलो बचत तथा ऋण सहकारीको साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न

पोखरा । सुनौलो बचत तथा ऋण सहकारी संस्थाको १८ औं वार्षिक साधारणसभा तथा छैठौं अधिवेशन सम्पन्न भएको छ । शुक्रवार पोखरामा सम्पन्न छैठौं अधिवेशनले जिवनराज सापकोटाको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति चयन गरेको छ । त्यस्तै लिला भट्टराईको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरिवेक्षण समितिमा सर्वसम्मतले चयन गरेको छ । यस्तै संस्थाको उपाध्यक्षमा जगन्नाथ तिमिल्सिना, सचीवमा ईश्वरीप्रसाद पौडेल, कोषाध्यक्षमा गुणराज आचार्य, संचालक सदस्यहरुमा क्रमशः झबिलाल अधिकारी, उमादेबि अधिकारी, पार्बता पाण्डे, झन्कनाथ पौडेल, सुधा सुवेदी बराल साथै लेखा सुपरिबेक्षण समिति सदस्य… पुरा पढौ

नेप्से परिसूचक १० अंकले बढ्यो

बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १० दशमलव ८७ अंकले बढेर दुई हजार ६३३ दशमलव ७६ को बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको एक करोड १९ लाख ४६ हजार ३३३ कित्ता शेयर ६३ हजार ९८१ पटक खरिद बिक्री हुँदा रू पाँच अर्ब १३ करोड ४८ लाख ५० हजार ५२ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । सबैभन्दा बढी उत्पादन तथा प्रशोधन समूह एक दशमलव ६१ प्रतिशतले बढेको छ । एसवाई… पुरा पढौ

नेप्से परिसूचक १०.५३ अंकले घट्यो

साता कारोबारको पहिलो दिन उच्च अंकले बढेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोस्रो दिन भने दोहोरो अंकको गिरावट देखिएको छ । आज नेप्से परिसूचक १० दशमलव ५३ अंकले घटेर दुई हजार ६२२ दशमलव ८८ को बिन्दुमा कायम भएको छ । आज ३३७ कम्पनीको एक करोड ३७ हजार ३०७ कित्ता शेयर ६९ हजार ५४८ पटक खरिदबिक्री हुँदा रु चार अर्ब ७७ करोड ४७ लाख ८६ हजार ३४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा विकास बैंक र म्युचुअल फण्ड… पुरा पढौ

नेप्से परिसूचक १.३७ अंकले बढ्यो

साताको चौथो सेयर कारोबार दिन बुधबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ। यसदिन नेप्से परिसूचक १.३७ अंकले बढेर २५८५.८७ विन्दुमा अडिएको छ। अघिल्लो दिन मंगलबार नेप्से परिसूचक ३.२७ अंकले बढेको थियो। सो दिन ३ अर्ब ४२ करोडको सेयर कारोबार भएको थियो। आज ३३४ कम्पनीको ७२ लाख २४ हजार ९१७ कित्ता शेयर ६२ हजार ७६८ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब २२ करोड ४६ लाख ६४ हजार ६६३ दशमलव ४५ को कारोबार भएको छ । आजको कारोबारमा इन्फिनिटी लघुवित्त… पुरा पढौ

तीन दिनपछि सामान्य बढ्यो सेयर बजार

साताको तेस्रो सेयर कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले बढेर बन्द भएको छ।  यस दिन ३.२७ अंकले नेप्से परिसूचक बढेको हो । सो वृद्धिपछि नेप्से २५८४ अंकमा कायम भएको छ । कारोबार सुरु भएपछि १२ : २८ बजे २५६९ अंकसम्म झरेर दिनभरको न्यूनतम विन्दु तय भयो । कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ३ अर्ब ५१ करोडको कारोबार भएकोमा आज ३ अर्ब ४२ करोडको कारोबार भएको छ । पुरा पढौ