विजनेश

नेप्से परिसूचक सामान्य अंकले बढ्यो

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अंकको सुधार देखिएको छ । अघिल्लो दिन आइतबार १२.५० अंकले  घटेको नेप्से परिसूचक यसदिन ६.७४ अंकले बढेको हो। नेप्से परिसूचक ६.७४ अंकले बढेर २६०१.६१ विन्दुमा उक्लिएको छ। आइतबार परिसूचक २५ सय विन्दुमा झरेको थियो। नेप्से एकल अंकले बढे पनि कारोबार रकम भने आइतबारको तुलनामा घटेको छ। यसदिन ३२९ कित्ता सेयर ७७ लाख ५७ हजार  ६२५ कित्ता सेयर ३ अर्ब ४४ करोड १९ लाख ३ हजार ७७० रुपैयाँमा खरिदबिक्री भए। आइतबार ४ अर्ब ७४ लाख बराबरको… पुरा पढौ

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, तोलाको २ लाख ६० हजार नाघ्यो

सोमबार पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाउने क्रम जारी राखेको छ । अघिल्लो दिनको तुलनामा आज सुन तोलामा एक हजार नौ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ६० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुनको मूल्य प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी ४५ रुपैयाँले बढेर प्रतितोला ३ हजार ८ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ… पुरा पढौ

सुनको मूल्य बढ्यो

आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । २ हजार २ सय रुपैयाँले बढेर आज प्रतितोला २ लाख ५८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन शुक्रबार भने प्रतितोला २ लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ८० रुपैयाँले घटेर आज  प्रतितोला ३ हजार ८ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार भने ३ हजार ९ सय ५ रुपैयाँमा कायम भएको थियो… पुरा पढौ

सुनचाँदीको मूल्य निरन्तर उकालोतिर

बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन तोलामा तीन हजार पाँच सय रुपैयाँले बढेर २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार भने सुनको मूल्य दुई लाख ५३ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।  यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी तोलामा एक सय रुपैयाँले बढेर ३ हजार ९ सय ५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी  ३ हजार ८ सय… पुरा पढौ

नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक पाँच दशमलव शून्य तीन प्रतिशतले घटेर दुई हजार ६०९ दशमलव शून्य तीन को बिन्दुमा कायम भएको हो । आज ३२९ कम्पनीको ८६ लाख ४७ हजार ९४८ कित्ता शेयर ९१ हजार ३९४ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ७३ करोड ८७ लाख ७२ हजार ३७३ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । आजको कारोबारमा म्युचुअल फण्डबाहेक सबै समूहको उपसूचक घटेको छ । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेड… पुरा पढौ

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार?

नेपाली बजारमा बुधवार सुनचाँदीको मूल्य बढेको छ। आज सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले बढेर २ लाख ५२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार भने सुनको मूल्य २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।  त्यस्तै, चाँदीको मूल्यमा भने भारी वृद्धि भएको छ।  तोलामा डेढ सय रुपैयाँ बढेर आज ३ हजार सात सय ५० मा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार तीन हजार ६ सयमा कारोबार भएको थियो । पुरा पढौ

गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो

काठमाडौँ । पछिल्लो छ कारोबार दिन पुँजीबजार निरन्तर ओरालो देखिएको छ । गतहप्तादेखि निरन्तर घटिरहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा यस हप्ता कारोबारको दुवै दिन गिरावट देखिएको हो । आइतबार २१ दशमलव ४८ अङ्कले घटेको नेप्से परिसूचक आज तीन दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार ६०६ दशमलव ६७ को बिन्दुमा कायम भएको हो । आज ३३१ कम्पनीको एक करोड एक लाख ४६ हजार ४०० कित्ता शेयर ८३ हजार २७३ पटक खरिद बिक्री हुँदा रू चार अर्ब ६६ करोड ९५… पुरा पढौ