सिद्धराज भट्ट, सुदूरपश्चिम । कैलालीको चुरे गाउँपालिकाका किसान जीवन थापाले यसपालि आफ्नै खोरमा पालेका नौ गोटा खसी र १२ बोका बिक्री गर्नुभयो । काठमाडौँ र पोखराबाट आएका व्यापारीसँग खोरमै उचित मूल्यमा खसी बोका बेच्न पाउँदा उहाँ खुशी मुद्रामा हुनुहुन्थ्यो । “पछिल्ला वर्षमा माग बढेसँगै पोखरा र काठमाडौँका व्यापारीले खोरमै पुगेर खसी बोका खरिद गरेर लैजान थालेका छन्”, धनगढीमा खसी बोकाको घुम्ती व्यापार गरिरहेको भेटिनुभएका थापाले भन्नुभयो, “यसले बाख्रापालन गर्ने किसानमा यो व्यवसायप्रति हौसला बढेको छ ।” चुरे गाउँपालिकामा एउटै खोरबाट…
पुरा पढौ