विजनेश

महङ्गिए च्याङ्ग्रा, भेडा तथा बाख्राहरु

पोखरा । च्याङ्ग्रा भन्ने बित्तिकै पोखरेलीको मनमा रहने एक पुरानो सम्बन्ध जो दशै सँगै जोडिएको हुन्छ । मुस्ताङबाट यात्रा गरेका च्याङ्ग्रा, भेडा तथा बाख्राका बथानहरु घटस्थापनाको दिनमै कास्की छिरी हाल पोखराको याम्दी, हेम्जा तथा फेदीमा आईपुगेका छन् । अघिल्लो दशैमा २८ देखि ३० हजार सम्म हालेर किनिएका च्याङ्ग्राहरु यस बर्ष भने ४२ हजार सम्म पर्न गएकोले धेरै जसो क्रेताहरु बजार भाउ मात्र बुझेर फर्किएका भेटिन्थे । च्याङ्ग्रा किनेको स्थान देखि पोखरा सम्म आईपुग्दा ११ दिन लाग्ने, विभिन्न स्थानमा रहेका पुल,… पुरा पढौ

दसैँका लागि तनहुँमा तीन करोडको खसीबोका बिक्री

दमौली । दसैँका लागि तनहुँबाट करिब तीन करोड रुपैयाँको खसीबोका बिक्री भएको छ । जिल्लाका १० सहकारीमार्फत् दुई हप्ताको अवधिमा दुई करोड ८२ लाख ३६ हजार ७९१ रुपैयाँको खसीबोका बिक्री भएका हुन् । दुई हप्ताको अवधिमा एक हजार ८१७ खसी बिक्री भएका छन् । ती सहकारीले दुई करोड ७९ लाख ८९ हजार २४५ मा कृषकसँग खसीबोका खरिद गरी दुई करोड ८२ लाख ३६ हजार ७९१ रुपैयाँमा बिक्री गरेका छन् । घिरिङ गाउँपालिका–२ भोरकोटस्थित घिरिङसुन्धारा सामाजिक उद्यमी महिला सहकारी संस्थाले २०… पुरा पढौ

नेप्सेमा कीर्तिमान, बजार पूँजीकरण ४३ खर्ब ५९ अर्ब

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि नयाँ कीर्तिमान कायम गरेको छ । लगातार नयाँ इतिहास कायम गर्दै अगाडि बढेको नेप्सेमा आज दोहोरो अङ्कको सुधार भएको हो । नेपाल स्टक एक्सचेञ्जका अनुसार १२.०५ बिन्दुले उकालो लागेर नेप्से तीन हजार १२३.१४ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०।७१ बिन्दुले बढेर ५७८.२३ मा पुगेको छ । कूल २२५ कम्पनीको दुई करोड ८८ लाख १३ हजार ८३१ कित्ता शेयर रु १५ अर्ब… पुरा पढौ

लगानीकर्ताको ध्यान जलविद्युत् कम्पनीको शेयरमा

काठमाडौँ । शेयर लगानीकर्ता जलविद्युत् कम्पनीको शेयरमा आकर्षित भएका छन् । साताको पहिलो दिन आइतबार अधिकांश जलविद्युत् कम्पनीको शेयर मूल्यमा वृद्धि भएको छ । जलविद्युत् उपसमूहको शेयर ७९.९१ बिन्दुले वृद्धि भएको छ । व्यापार ७०ं६५, लघुवित्त ६५.२१ र उत्पादन उपसमूहको शेयर ३४.७८ बिन्दुले उकालो लागेको छ । यस्तै, लगानी उपसमूह १.८३ बिन्दुले उकालो लाग्दा बैङ्किङ ५.६३, होटल तथा पर्यटन ९१.४७, वित्त ३१.७२, निर्जीवन बिमा १७१.५७, अन्य ३१.५८, जीवन बिमा २०९.३ र सामूहिक लगानी कोष ०.०२ बिन्दुले ओरालो लागेको छ ।… पुरा पढौ

तोलामा ११ सयले उकालो लाग्यो सुनको मूल्य

स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु एक हजारभन्दा बढीले सुधार आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार रु ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा रु ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । यस्तै तेजाबी सुन सोमबार तोलामा रु ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने रु ८९ हजार ६५० मा कारोवार भएको… पुरा पढौ

तोलामा रु ८०० ले बढ्यो सुनको मूल्य

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ८०० ले बढेको छ । छापावाला सुन तोलामा आज रु ८०० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार तोलामा रु ८८ हजार २०० मा कारोवार भएको छापावाला सुन आज रु ८९ हजारमा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ । तेजाबी सुन शुक्रबार तोलामा रु ८७ हजार ७५० मा कारोवार भएकामा आज रु ८८ हजार ५५० मा कारोवार हुुने गरी मूल्य निर्धारण भएको छ । चाँदी तोलामा रु एक… पुरा पढौ

सेयर बजारमा नयाँ रेकर्ड, कारोबार रकम ९ अर्ब नाघ्यो

काठमाडौं । नेपाली सेयर बजारमा पुनः नयाँ रेकर्ड कायम भएको छ । साताको पहिलाे दिन आइतबार भएकाे कारोबारमा सेयर कारोबार मापक नेप्से परिसूचक र सेयर कारोबार रकम दुबैले नयाँ रेकर्ड कायम गरेको हो । केही दिनयता दिनहुँ कीर्तिमान कायम गरिरहेको सेयरबजारमा आज एकै दिन रू. ९ अर्ब २२ करोड ७३ लाख ४८ हजार बराबरको शेयर कारोबार भएको हो । २०० ओटा कम्पनीको ८० हजार २७१ पटकको कारोवारमा उक्त रकम बराबरको २ करोड ५९ लाख ४५ हजार ३८० कित्ता शेयर कारोबार… पुरा पढौ