पोखरामा फागुन ६ गतेदेखि केबलकार सञ्चालनमा आउँने

महोत्सवका लागि १६ नाटक छनोट

प्रथम नवलपुर महोत्सव पुस ८ देखि १७ सम्म महोत्सव हुने
नवलपुर । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को कावासोतीमा प्रथम नवलपुर खाना, पर्यटन, संस्कृति तथा व्यापारिक महोत्सव हुने भएको छ । होटल व्यवसायी सङ्घ नवलपुरको आयोजनामा हुने सो महोत्सव यही पुस ८ देखि १७ गतेसम्म जारी रहने छ । सङ्घ अध्यक्ष सन्तोष रानाले महोत्सवमा नवलपुरमा रहेका जनजातिको खानाका साथै प्याराग्लाइडिङ, चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जङ्गल सफारी र नारायणी नदीमा डुङ्गा सफारी लगायतका कार्यक्रम आयोजना हुने जानकारी दिनुभयो । कावासोती–८ स्थित खेल मैदानमा हुने महोत्सवमा प्रदर्शनी स्थल निर्माण सुरु गरिएको छ । जिल्लामा…
पुरा पढौ
फेवाताल किनारमा चलचित्र महोत्सव

जलवायु परिवर्तनमा केन्द्रित ‘काठमाडौँ फिल्म फेष्टिवल’
‘काठमाडौँ इन्टरनेशनल माउन्टेन फिल्म फेस्टिवल’ (किम्फ)को १९औँ संस्करण आजदेखि यहाँ शुरु भएको छ । ‘जलवायु कर्म’ मुख्य विषयलाई आधार मानेर शुरु फेष्टिवलमा प्रतियोगितात्मकसहित विभिन्न ६३ वटा चलचित्र प्रदर्शन गरिने आयोजक हिमाल एसोसिएसनले जनाएको छ । चलचित्र विकास बोर्डमा आजदेखि शुरु महोत्सव यही २७ गतेसम्म चल्ने छ । महोत्सव अन्तरगत नेपाल पानारोमामा १३ वटा फिल्म समावेश गरिएको छ भने अन्तरराष्ट्रिय प्रतिस्पर्धामा ४० वटा चलचित्र समावेश छ । ‘ग्रीन ग्रोथ–ग्रीन रिकभरी’ विषयमा लघु फिल्म तथा ‘कल टु एक्सन’मा टिकटक च्यालेन्ज पनि हुने…
पुरा पढौ
चलचित्र ‘टुल्की’लाई युनिभर्सल सर्टिफिकेट प्रदान

बलिउड चलचित्र ‘उचाइ’को नेपालमा छायाङ्कन

