पोखरा, २८ मंसिर । मिलेनियम पदमार्गको प्रबद्र्धनको लागि मण्डलाआईटी सोलुसनसँग सहकार्य गरी कार्य अघि बढेको छ । भ्रमण वर्ष २०२० लाई लक्षित गरी मिलेनियम ट्रेक (पदमार्ग) व्यवस्थापन समितिले सोलुसनसँग सम्झौता गरी अघि बढेको हो । गत मंसिर २२ गतेदेखि तनहुँ शुक्लागण्डकीको भुजिकोटबाट ‘घुमन्ते’को समूहलाई लिई व्यवस्थापन समिति तथा सोलुसनको टीम मिलेनियम पदमार्गमा निस्केको छ । फोटोः घुमन्ते देशको विभिन्न ठाउँको भिडियो उत्पादन गरी प्रचारप्रसार गर्दै आएका ‘घुमन्ते’ समूह मंसिर २८ गतेसम्ममा पुतलीबजार नगरपालिकाको भैंसेगौंडामा छ । मंसिर २३ गते मुक्तिनाथ…
पुरा पढौ