नवलपुर । चितवन राष्ट्रिय निकुञ्जको काखमा अवस्थित नवलपुर चरा पर्यटनको उत्कृष्ट गन्तव्य बन्दै गएको छ । दिनानुदिन पंक्षी अवलोकन गर्नेको संख्या पनि बढ्दै गएको पाइन्छ । त्यसलाई नै मध्यनजर गर्दै चितवन राष्ट्रिय निकुञ्ज अन्तर्गतका गुन्द्रही ढाकाह, नमुना, शान्तिकुञ्ज र कृष्णसार मध्यवर्ती क्षेत्र आसपासमा कार्यरत ४० जना नेचर गाइडहरूका लागि क्षमता अघिबृद्धि गर्न तीनदिने पंंक्षी पहिचान, अवलोकन र दिगो पंक्षी पर्यटनसम्बन्धी तालिम सम्पन्न भएको छ। पोखरा पंक्षी समाजको आयोजना, नेपाल पर्यटन बोर्डको सहयोग तथा नेचर गाइड एसोसिएसन नवलपुरको सहकार्यमा असार ८,…
पुरा पढौ