वातावरण

गुल्मीमा चरा प्रजातिको संख्या ३५५ पुग्यो

गुल्मी । थप ३० नयाँ प्रजातिको चरा फेला परेसँगै हालसम्म जिल्लामा प्राप्त चरा प्रजातिहरूको संख्या जम्मा ३५५ पुगेको छ । नेपाल पन्छी संरक्षण संघले जिल्लामा हालै गरेको चरा गणनामा थप ३० नयाँ प्रजातिको चरा फेला परेका हुन् ।     जिल्लाको रेसुङ्गा, मदाने र थाप्ले सत्यवतीको वन संरक्षण क्षेत्रमा गरिएको चरा सर्वेक्षणमा उक्त चराहरू फेला परेको नेपाल पन्छी संरक्षण संघ गुल्मीका परियोजना अधिकृत शम्भु भट्टराईले जानकारी दिए। सर्वेक्षणको क्रममा रेसुङ्गा वन संरक्षण क्षेत्र, मदाने वन संरक्षण क्षेत्र र थाप्ले सत्यवती वन… पुरा पढौ

Local Awareness Campaign on Critically Endangered Vulture Held in Pokhara

Pokhara, Nepal: Pokhara Bird Society, in collaboration with Pokhara Metropolitan City Ward No. 33, has successfully conducted a local-level awareness campaign on vulture conservation, focusing on the Slender-billed Vulture, one of the world’s Critically Endangered vulture species. The workshop aimed to raise awareness among local communities about the importance of vultures in the ecosystem, their rapidly declining population, and the urgent need for coordinated conservation efforts at the local and government levels. Addressing the program, Hemanta Dhakal, Secretary of Pokhara… पुरा पढौ

धवलागिरिवासीको गुनासो : ‘हरियाली वनपाखा र हराभरा बगैँचा धुलाम्मे भए’

म्याग्दी । धवलागिरि गाउँपालिकामा निर्माणाधीन जलविद्युत् आयोजनाहरूको निर्माणस्थलमा उड्ने धुलोले वायु प्रदूषण भएको छ । निर्माणस्थलमा चलाइएका डोजरले पाखोमा फाल्ने माटो र मालवाहक सवारीसाधनले उडाउने धुलोका कारण सडकमा हिँडडुल, घाँसदाउरा गर्न समस्या र गाईवस्तुको चरन तथा आहारा घाँसपात नष्ट भएको हो । मुदी, खिवाङ, बगर, खाम्ला, बास्बोट, सोलवाङ, दर, फलीयागाउँ, खोरवाङ, कौछीनी, बाँसबोट, नाउराका बासिन्दा धुलोले आजित भएका हुन् । धवलागिरि गाउँपालिका–४ छहरीदेखि खारा हुँदै खाम्ला र वडा नं ३ दरदेखि सिम्वाङ हुँदै मुदी जोड्ने सडकमा धुलोले वायु प्रदूषण बनाएको… पुरा पढौ

आजदेखि बाघ गणना हुँदै

काठमाडौँ । आजदेखि शुरु भएको पाँचौं राष्ट्रिय बाघ गणना अन्तर्गत चितवन, पर्सा, बाँके, बर्दिया र शुक्लाफाँटा र लालझाडी करिडोरका बाघ गणना शुरु हुँदैछ । वैज्ञानिक विधिबाट तीन वटा ब्लकका बाघको गणना हुन लागेको हो । गणनाका लागि २ हजार ३ सय स्वचालित क्यामरा प्रयोग गरिँदैछ भने ८ हजार ४ सय वर्ग किलोमिटर क्षेत्रका बाघको संख्या, बासस्थान र आहाराबारे अध्ययन र अनुगमन हुन लागेको हो । सन् २०२२ मा १ हजार ८ सय ४३ क्यामरा प्रयोग गरिएको थियो । बाघको गणना… पुरा पढौ

मुस्ताङमा हिउँ चितुवा अध्ययन गर्न ‘क्यामेरा ट्यापिङ’ गरिँदै

मुस्ताङ । मुस्ताङका उच्च लेकहरूमा दुर्लभ हिउँ चितुवाको संख्या एकीन गर्न विस्तृत अध्ययन अनुसन्धान सुरु गरिएको छ। बायोकोस नेपाल र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) जोमसोमको संयुक्त समन्वयमा यो कार्य थालिएको हो। बायोकोस नेपालका फिल्ड बायोलोजिस्ट बुद्धिबहादुर गुरुङका अनुसार हिउँ चितुवाको सङ्ख्या, उनीहरूको आहारा प्रजातिको अवस्था, मानव-हिउँ चितुवाबिचको द्वन्द्व तथा जलवायु परिवर्तनको प्रभावबारे जानकारी लिन क्यामेरा ट्यापिङ सुरु गरिएको हो। गत हप्तादेखि वारागुङ मुक्तिक्षेत्र गाउँपालिका अन्तर्गतका झोङ, पुडाक, छेङ्गुर, थोरङ्फेदी लगायतका उच्च लेकहरूमा १५ वटा क्यामेरा जडान गरिएको छ। आजदेखि… पुरा पढौ

कोप-३०: १.५ डिग्री तापक्रममा सीमित राख्ने लक्ष्यमा ऐक्यबद्धता

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिका पक्ष राष्ट्रहरूको ३०औँ सम्मेलन (कोप-३०)मा ब्राजिलको बेलेममा सम्पन्न भएको छ । यही नोभेम्बर १०-२१ तारिखसम्म आयोजना भएको सम्मेलनको निष्कर्षमा सहमति हुन नसक्दा निर्धारित समय लम्बिएको हो । सदस्य राष्ट्रहरूबीच जीवाष्म इन्धनको मुद्दा, अनुकूलन वित्त, जलवायु न्यायलगायत विषयमा सहमति हुन नसक्दा एक दिन समय लम्बिएको थियो । सम्मेनलस्थलमा अधिकारकर्मी र आदिवासी समुदायले आफ्ना हक अधिकार तथा जीवाष्म इन्धन अन्त्यको मागसहित विशाल प्रदर्शन गरेका थिए । अन्तिम साता सम्मेलन स्थलमा भएको आगलागीले केही समय… पुरा पढौ

चितवनमा पहाडी भेगको भँगेरा भेटियो : चरा प्रजातिको सूचिमा थप वृद्धि

चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पहाडी भेगमा पाइने कैलो भँगेरा अभिलेख भएको छ । उच्च पहाडी क्षेत्र ४३०० मिटर सम्ममा बसोबास गर्ने यो आवासीय प्रजाति चितवनमा भेटिनु दुर्लभ अभिलेख हो, जसले चितवनमा पाईने चरा प्रजातिको संख्या थप वृद्धि गरी ६६४ पुगेको छ । यहि मंसिर ३ गते, बुधवार का दिन राप्ती नदीको बाँध सुन्डी खेल मैदान नजिकैको झाडीमा बगाले बगेडीको झुण्ड संगै पंछी अवलोकनका क्रममा चराविद धिरज चौधरीले यस प्रजातिको स्पष्ट फोटोसहित पुष्टि गरेका हुन् । फोटोः धिरज चौधरी नेपालका… पुरा पढौ