फिचर

UN-Day: Looking back at Nepal’s Non-Permanent Member Security Council seat in 1988/89

Today is UN Day. On this very day some 76 years ago on 24 October 1945, 51 founding members officially constituted the United Nations. The member list has reached 193. Nepal earned its membership on 14 December 1955. Having been an integral part of UN system for 66 years, Nepal vied for Non-Permanent UN Security Council members for three times. It was successful on two occasions.For the first time, Nepal secured its Non-Permanent UN Security Council Membership in 1969/70. This… पुरा पढौ

बेमौसमी वर्षा : जलवायु परिवर्तनको असर की भैपरी आउने घटना ?

काठमाडौँ, ५ कात्तिक । गएको वैशाखमा गरिएको आँकलनअनुसार नेपालमा औषतभन्दा १५ प्रतिशत बढी वर्षा भएर यही अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरियो । नेपालीको महान् चाड दसैँको मुखमा मनसुन बाहिएिपछि नेपालीले धुमधामसँग चाड मनाए । दसैँमा अधिकांश ठाउँमा राम्रै घाम लाग्यो । मनसुन सकिएकाले अब भारी वर्षा हुन्छ भन्ने अनुमान थिएन । त्यसैले पनि कात्तिकमा महिना (बेमौसम) मा यति धेरै वर्षा हुने कुरा अनुमानभन्दा बाहिरको हो । यद्यपि जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मध्य… पुरा पढौ

निजी एयरलाइन्सको व्यापारमा वायुसेवा निगम रमिते मात्रै

सिबी अधिकारी, काठमाडौँ । हवाई सेवा प्रदायक कम्पनीका लागि दसैँ विजनेसको उपयुक्त अवसर हो । निजी क्षेत्रका वायुसेवा प्रदायकलाई दसैँको व्यापार भ्याइनभ्याई भइरहँदा राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को व्यापार भने सुस्त छ । अथवा भनौँ आन्तरिक उडानमा निगमको उपस्थिति मात्रै छ । किनकि निगमसँग उडानका लागि आवश्यक जहाज नहुनु तथा भएकाको पनि कुशल व्यवस्थापन हुन नसकेका कारण निगमका जहाज घाम ताप्ने निजीकाले व्यापार गर्ने मात्रै भएको देखिन्छ । यो अवस्थालाई चित्रित गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री… पुरा पढौ

जलवायु अनुकूलन कार्यक्रमले फेरिएको कृषकको जीवन

जमुना वर्षा शर्मा, पोखरा । पोखरा महानगरपालिका–२१ का लक्ष्मी थापाको दैनिकी दशक अहिले निकै फेरिएको छ । कार्यबोझ उही र उस्तै भए पनि काम गर्ने तरिका आय-आर्जनसँग जोडिएर दैनिकीलाई व्यस्त बनाउन पाउँदा उहाँमा बेग्लै खुसी छाएको छ । थापा उमेरले ४० पुग्नु भयो । तीन सन्तानकी आमा, ग्रामीण परिवेश त्यसमाथि श्रीमानको साथ नपाएको १५ वर्ष भयो । एक्लै परिश्रम गरेर तीन सन्तान हुर्काउनु र घरधन्दाको सकस सम्झन पनि सहज छैन तर यो सब बिर्सन पनि सक्नुहुन्न्न । जीवनमा धेरै उतारचढाव… पुरा पढौ

खसी बोका बिक्रीको कमाईले खुसी छन्, स्थानीय महिला

सुशीला रेग्मी, रामपुर । खुमिसरा रानाले यस पटकको दसैँमा मात्रै खसी बिक्री गरेर रु एक लाख ३६ हजार बुझ्नुभयो । दसैँ पर्वलाई छवटा खसी उत्पादन गरी राम्रै आम्दानी हुँदा उहाँलाई चाडपर्व कसरी टार्ने भन्ने कुनै चिन्ता छैन । पाल्पाको निस्दी गाउँपालिका–५ बहपुर निवासी रानाले एउटै खसी ५३ किलोसम्म उत्पादन गरी बजार पठाउनुभयो । गत वर्षको दसैँमा पनि रानाले पाँचवटा खसी बिक्रीबाट रु एक लाख ५० हजार कमाई गर्नुभयो । “यस वर्ष सात/आठ महिना मात्रै पालेर खसी बेचियो, गत वर्ष १३/१४… पुरा पढौ

मिथिलामा हराउँदै दशहारा पर्वको लोक परम्परा

गोपालप्रसाद बराल, महोत्तरी । बडादसैँ पर्वमा घटस्थापनाकै दिनदेखि बस्ती/बस्तीमा बज्ने ‘ढोल’ अब मिथिलामा हराएको छ । नवरात्र अवधिमै मिथिलानी ९मिथिलाका नारी० ले दुष्टात्मा भगाउन खेल्ने ‘झिझिया’ नृत्य देखिन छाडेका छन् । मिथिला क्षेत्रमा बोलीचालीमा ‘दशहरा’ भनिने बडादसैँ पर्वका पुराना लोक परम्परा केही वर्षयता हराउँदै गएका हुन् । दशहारा (बडादसैँ) सुरु हुनासाथ नगर÷गाउँ बस्तीमा बज्ने ढोल (नगरा) र बस्ती÷बस्तीमा गरिने झिंझिया नृत्य देखिन छाडेपछि राष्ट्रिय महत्वको यो पर्वमा स्थानीय लोकपरम्परा देखिन छाडेको हो । ढोल बज्न छाडेर बस्तीबस्तीमा झिझिया पनि हराउँदै… पुरा पढौ

सफाई मास्टरको वियोग

अर्घाखाँची । पोखराका गिद्ध संरक्षण अभियन्ता तथा फोटो पत्रकार कृष्णमणी बरालले सन् २०११ फ्रेबुवरी ८ मा सामाजीक सञ्जाल फेसबुकमा पोखराको सिमसार क्षेत्र फेवातालको दलदलमा डुबिरहेको सिनोलाई गिद्धहरु बडो कष्टपुर्ण तरीकाले लुछीरहेको तस्वीर पोष्ट गर्नुभएको थियो । दशक अघी मेरो गिद्धको अनुसन्धान र संरक्षण यात्राका ती सुरुवातका दिन ताकाको उक्त तस्वीरले मलाई गिद्धको महत्व बुझ्न निकै सघायो । यदी त्यहा गिद्धको उपस्थिती नभैदिएको भए, सिनो यक्तिकै पानीमा सड्थ्यो जसले पानी प्रदुषीत हुन्थ्यो भने वरपरको वातावरण दुर्गन्धित । जिवीत जिवजन्तुको शिकार नगरी… पुरा पढौ