पोखरा । नेपाल पर्वतारोहण संघ, गण्डकी प्रदेशमा नयाँ कार्यसमिति चयन भएको छ । संघको आज शुक्रवार भएको १८औं वार्षिक साधारणसभा तथा ८औं अधिवेशनले मनशान्त घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । त्यस्तै समितिको उपाध्यक्षमा श्रीबहादुर गुरुङ, सचिवमा प्रेमबहादुर कुँवर, कोषाध्यक्षमा विष्णुकुमारी मल्ल निर्विरोध चयन गरेको हो । यस्तै सदस्यहरुमा विष्णुप्रसाद तिमिल्सेना, रोमन पौडेल, सन्दिप गुरुङ, राजु सुवेदी, राजु परियार, गौतम नेपाली र लबहादुर तामाङ निर्विरोध निर्वाचित भएका छन् । नेपाल पर्वतारोहण संघ केन्द्रीय अध्यक्ष फुरगेल्जे शेर्पाको प्रमुख आतिथ्यतामा कार्यक्रमको…
पुरा पढौ